२०८१ फाल्गुन ७ बुधबार

डिसेम्बर अबर्न नेपाली नाईट पार्टी, सम्पूर्णमा निमन्त्रणा ।

डिसेम्बर अन्तिम शनिबार अबर्न नेपाली नाईट पार्टी, सबैमा निमन्त्रणा ।

सिडनी । अस्ट्रेलिया । हरेक महिनाको अन्तिम शनिबार अबर्न नेपाली पार्टी नाईट आयोजना हुदै आएको छ । अष्ट्रेलियाको सिडनिमा नेपालीहरूको बाक्लो जनसंख्या रहेको अबर्नमा डिसेम्बर नाईट पार्टी यही अन्तिम शनिबार हूने भएको छ ।

Bhara Entertainment को आयोजनामा हून लागेको उक्त पार्टी 12/14 Numberland Rd, Auburn, NSW 2144 मा साँझको ६ बजे देखी सुरु हुने बताइएको छ । हरेक महिनाको अन्तिम शनिबार हुने अबर्न नेपाली नाईट पार्टीमा प्रवेश गर्नका निमित्त 18+ हुनु अनिवार्य र प्रवेश गर्दा भ्यालिड परिचय पत्र आवश्यक रहने छ ।

नेपाली युवा युवतीहरू बीच एकापसमा भेटघाट, जमघट रमाइलो पनको अपनत्व गरउने उद्देश्यका साथ यस पार्टी आयोजना गरीएको आयोजकले बताएका छन ।

कार्यक्रमको बारेमा थप जानकारी र सम्पर्कका निमति उक्त नाइट पार्टीका संयोजक अरुण श्रेष्ठ, हेमन, आयुष, राजेश र बिजय लाई सम्पर्क गर्न सकीने छ । कार्यक्रममा बिभिन्न नेपाली संघ संस्था को सहयोग रहको छ । उक्त पार्टीमा सबैजना रमाइलो गर्नका निमित्त उपस्थितिका लागी आह्वान समेत गरीएको छ ।

यस अघि सम्पन्न पार्टीमा बाक्लो उपस्थिति सहित भरपूर रमाइलो प्रदान गर्न सकिएको आयोजक अरुण श्रेष्ठले बताए । आगामी महीनाहरूमा हुने पार्टी अझ रमाइलो अनी व्यवस्थित गर्न हर प्रयास रहने समेत बताए ।

२०८१ पुष ३, बुधबार प्रकाशित 1 Minute 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।