२०८१ बैशाख ७ शुक्रबार

गोरखामा नेकपा एमालेबाट चक्रे मिलन सिफ़ारिस ।

गोर्खा
नेकपा एमालेले गोरखा २ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बल को पहुँच बनाएका उनलाई एमालेले सिफारिश गरेकाे हाे । यसअघि कांग्रेसले जिउँदै भट्टीमा मान्छे हाल्ने माेहम्मम आफताब आलमलाई सिफारिश गरिसकेको छ ।

२०७९ भाद्र १९, आईतवार प्रकाशित 0 Minutes 337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार