२०८१ बैशाख १२ बुधबार

एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक स्थगित!!

काठमाडौँ – संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दैनबसी स्थगित भएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिएका हुन् । बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची थियो ।

कार्यव्यवस्था परामर्श समितिले बोल्न चाहने सांसदलाई एमसिसीबारे धारणा राख्न पाँच मिनेट दिने निर्णय गरेको थियो । तर बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार