
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर पालिका वडा नं २९ भण्डारढिक को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम को सभाध्यक्ष: शिवहरि सुवेदी ( शिक्षक प्रतिनिधि जनप्रकाश मावि)प्रमुख अतिथि : श्रीप्रसाद गुरुङ ( एमाले गण्डकी प्रदेश सदस्य)विशेष अतिथि : बिस्नु पुन ( एमाले कास्की जिल्ला सदस्य), चेत बहादुर गुरुङ(जनप्रतिनिधि वार्ड अध्यक्ष २९ )विशेष अतिथि : जगन्नाथ अधिकारी ( प्र अ लक्ष्मी मावि)अतिथिहरु : प्रमोद भण्डारी ( एमाले वार्ड अध्यक्ष २९)?बाबुराम सुवेदी ( जनप्रकाश मावि वि वि स अध्यक्ष), शकुन्तला सोति (कोषाध्यक्ष महानगर कमिटी )
उक्त कार्यक्रम मा स्वागत मन्तव्य सविन बराल ( शिक्षक जनप्रकाश) ले गर्नु भएको थियो।कार्यक्रम सञ्चालन भने विकल न्यौपाने ( वार्ड नं २९ इन्चार्ज महानगर कमिटी) गर्नु भएको जानकारी सकुन्तला सोति ले बिश्व पाटि बताए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर पालिका वडा नं २९ भण्डारढिक को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको तपसिल बमोजिमको नामवोलि :
अध्यक्ष: शिवहरि सुवेदी
उपाध्यक्ष: निर्मला पागेनी
सचिव : सविन बराल
कोषाध्यक्ष: सावित्री भण्डारी
सदस्य: सालिक सुवेदी,पार्वती खनाल,इन्दिरा रेग्मी,मनु गुरुङ,कविता भण्डारी,मिनु घले,विबा क्षेत्री,शर्मिला सुवेदी,कमल थापा,सुदर्शन बास्तोला,लक्ष्मी सुवेदी शर्मा सल्हाकार : रामजीवि बञ्जारा