२०८१ बैशाख १२ बुधबार

नेकपा एमाले पोखरा १८ को घर दैलो कार्यक्रम आज बाट सुचारु !!

स्थानिय निर्वाचन २०७९ बैशाख ३० गते हुन लागेको स्थानिय चुनावका लागि नेकपा एमाले पोखरा-१८, क‍ो पहिलो दिनको घर दैलो कार्यक्रम आज सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रमको आज पहिलो दिन साविक सराङ्गकोट गा.वि.स वडा नं-५, तोरीपानीमा स्थानिय बुबा आमा, दाजुभाई दिदी बहिनीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

आजको घरदैलो कार्यक्रमको संयोजकत्व अरूण थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शालिकराम तिमिल्सिनाले गर्नुभएको थियो ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 346 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार