२०८१ बैशाख ११ मंगलवार

कालकाङ्ग्रेस निती बिहिन भएको ओलीको दावी!!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताए । उनले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्दै नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय विकास, सम्मान अभिवृद्धिका लागि काँग्रेससँग कुनै नीति नभएको बताए ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार