२०८० चैत्र १५ बिहीबार

नेबि संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समितिको आयोजनमा प्रथम बिपि स्मृति फुटबल प्रतियोगीता सुचारु !!

नेबि संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समितिको आयोजनमा भएको प्रथम बिपि स्मृति फुटबल प्रतियोगीताको पहिलो दिन उदघाटन समारोहमा प्रमुख अतिथीको रुपमा नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री एवम् नेपाली कांग्रेसका युवा नेता दीपक भट्टराई ज्यु साथै बिशिस्ट अतिथिको रुपमा पोखरा ३० नेपाली कांग्रेस वडा सभापति ध्रुव राज न्यौपाने ज्यु , नेपाली कांग्रेस कास्की -१ प्रदेश -१ सहसचिव सुबास भण्डारी ज्यु , तरुण दलका प्रभावशाली नेता प्रकाश पुन ज्यु , नेबि संघ प्रभावशाली नेता प्रताप बानियाँ ज्यु लगायत विभिन्न क्याम्पसका सभापति ज्यु हरु प्रतिनिधि ज्युहरु साथसाथै नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनमा सलग्न ब्यक्तित्वहरु , नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयला नेताज्यु हरु लगायत संगठन र खेलमा चासो राख्ने विद्यार्थीहरुको माया र सद्भाव र सहयोगले हाम्रो पहिलो र दोस्रो दिन उल्लासमय तवर ले कार्यक्रम अघि बढेको छ ।

२०७९ असार ११, शनिबार प्रकाशित 1 Minute 457 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार