
✍️✍️✍️
मलाई सधै तिमिसङ्गै हुन मन छ
हास्दा अनि रुदा सङ्गै रुन मन छ
अबको भेट हाम्रो विशेष बनाउन💑
म बसेको त्यो तिम्रो मन छुन मन छ
झ्याल ढोका बन्द गरि कोठा भित्रै हुन मन छ
तिम्रो खुशीको लागि आज म टाढा हुन मन छ
फर्किएन उडेको मन साँझ परि सक्दा पनि
घर जम गरेर तिमी सङ्गै रमाउने मन छ !
तिमी मेरै हौ अनि म तिम्रै हुन मन छ ।
तिमी सङ्गै सपनाका सिखर छुन मन छ ।।
एक पाङ्ग्रो तिमी अनि अर्को म भएर ।
जिवनको रथ हाम्रो हुइकाउँन मन छ ।।
मन त छ नि सङ्ग सङगै हात समाइ हिड्न
सुख छैन म सङ्ग दु:ख नि दिन्न म
पार्दिन म कहिलै तिमिलाइ रुन लाइ
राजि छौ त हाम्रो घरको बुहारि हुन लाइ