२०८२ बैशाख २९ सोमबार

राष्ट्रिय युवा संध कास्कीले मतगौडा स्थित वृद्धाश्रममा स्वास्थ्य सिविर साथै फलफूल बितरण गर्ने॥॥

राष्ट्रिय युवा संध कास्कीले मतगौडा स्थित वृद्धाश्रममा स्वास्थ्य सिविर सन्चालन गर्ने॥॥

नेपाल कम्युनिष्ट पार्टिका संस्थापक माहसचिव क. पुष्‌पलाल श्रेष्ठको ४४ औ स्मृती दिवसको अवसरमा वृद्धाश्रममा वृद्ध तथ वृद्धाको स्वास्थ्य युवा संघ (नेपाल) कास्की जिल्ला कमिटीको आयोजनामा मिति २०७९०४\०६ गतेका दिन पोखरा मतगौडा स्थित वृद्धाश्रममा स्वस्थ शिविर तथा फलफुल वितरण कार्यक्रमको आयोजना गरेको गर्ने भएको छ।

रचनात्मक कार्यक्रम तथा समाजसेवा मा अग्रणी स्थानमा रहेको राष्ट्रिय युवा संघ ले विषेश गरि वृद्धाहरुलाइ स्वास्थ्यमा समेत हामि संगै छौ हो भनि सान्तवना तथा उपचार गर्ने उद्देश्यका साथ सो कार्यक्रम गर्न लागेको राष्ट्रिय युवा संघ कास्कीका सचिव नमराज केसीले जानाकारी बिश्व पाटि लाई बताए ।

२०७९ श्रावण ५, बिहीबार प्रकाशित 0 Minutes 359 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार