२०८१ बैशाख ७ शुक्रबार

पोखरा २० राष्ट्रिय युवा संघ वडा भेला अध्यक्षमा बिष्णु प्रसाद बास्तोला !!

भदौ १३,पोखरा
राष्ट्रिय युवा संघ नेपाल, पोखरा महानगरपालिका वडा नम्बर-२० भलाम मौजाको युवा भेला जिल्ला अध्यक्ष पान बहादुर जिसिको प्रमुख आथित्यमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य भिम प्रसादबास्तोला,मन्बुजा बिक तथा वडा अध्यक्ष गंगा केसी र पार्टी अध्यक्ष त्रिलोचन गौतमको,राष्ट्रिय युवा संघ कास्की जिल्ला कमिटीका सचिव नमराज केसी , वडा २० इन्चार्ज एब्म जिल्ला सचिबालय सदस्य गणेश पौडेल , राष्ट्रिय युवा संघ कास्की जिल्ला सदस्य एबम प्रचार प्रमुख सुनिल खड्का को उपस्थित रहेको थियो।

पोखरा-२० का अग्रज नेता, युवाहरु को उपस्तिथि रहेको थियोे !
भेला बाट निम्न लिखित पदाधिकारी चयन हुनुभएको थियोे । सफत ग्रहण प्रमुख अतिथि पान बहादुर जिसि ले गराउनुभएको थियो।
अध्यक्ष : बिष्णु प्रसाद बास्तोला
उपाध्यक्ष : शिव पौडेल
सचिब: सन्तोष अधिकारी
सहसचिव: सुर्य सुवेदी
सहसचिव: लक्ष्मी बास्तोला
कोषाध्यक्ष: धुर्ब भण्डारी
उक्त कार्यक्रम संचालक पार्टी सचिब प्रकाश गुरुङले गरेका थिए ।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 1 Minute 332 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार