२०८० जेष्ठ २१ आईतवार

जिन्दगी गुलाफको फुल जस्तै होः अनिल खड़का ।

जिन्दगी गुलाफको फुल जस्तै हो ।

गुलाफको फुल जहाँ

त्यही भित्र काँडा छ
त्यही भित्र फुल पनी छ
कहिले ओईलाएर झर्ने
कहिले फेरी फुल्न पनी पाइने
कहिले अंजानमा अरुलाई घोचीने
कहिले मन्दीरमा पुगीने

त अनी
कहिले त्यही चिहानमा पूगीने
कहिले बिदाईमा
अनी
कहिले भेटमा पुगीने
त कहिले ठाऊ सरीने
थाहा छैन
कहिले
कहाँ हो अस्ताउने
यस्तै यस्तै हो ज़िन्दगी
ग़ुलाफ़को फ़ुल सरि
कहिले सजाऊने त
भने
कहिले चुडीने
यस्तै यस्तै हो ज़िन्दगी
गुलाफको फुल सरि

यस्तै यस्तै हो ज़िन्दगी

गुलाफको रूख सरि

✍️ अनिल खड़का

२०७९ पुष २५, सोमबार प्रकाशित 0 Minutes 530 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार