२०८१ माघ २७ आईतवार

पोखरा जाँदै गरेको बस दुर्घटना

पोखराको बेगनास बाट पोखरा तर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

ग १ ख ६७४७ नम्बर बस लेखनाथ डाडाकोनाक स्थित ट्राफिक प्रहरी चौकी अगाडि भएको दुर्घटनामा कम्तिमा पनि ३० घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइतेको उद्वार भएको छ । घाइतेहरुको उपचारकालागि पोखरा गण्डकी अस्पताल ल्याउने तयारी गरीएको छ ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।