२०८१ बैशाख ९ आईतवार

अबर्न नेप्लीज कम्युनिटी सिडनी, अष्ट्रेलियाको तेश्रो साधारण हुदै ।

सिडनी, अष्ट्रेलिया ।

 

अबर्न नेप्लीज कम्युनिटी सिडनी, अष्ट्रेलियाको तेश्रो साधारण सभा हुदै ।

अष्ट्रेलियाको सिड्नि स्थिति नेपालिहरूको बाक्लो बसोबास रहेको क्षेत्र अबर्न मा रहेका नेपालीहरुको साझा संस्था अबर्न नेप्लीज कम्युनिटीको यहि आऊदो १४ मे २०२३ आईतवार को दिन संस्थाको तेश्रो साधारण सभा हुने भएको  

अष्ट्रेलियामा लामो समय देखी कर्मभुमी बनाएर नेपाली सामाजमा सामाजिक ब्यक्तित्व दिनेश पोख्रेल लगायतको टिमको बिशेष पहलमा नेपाली समुदायको सहयो  उत्थानको लागि अशोक उप्रेतीको अध्यक्षता मा स्थापना भएको यस संस्थाले कोभिड महामारीको बेला, नेपालमा हुने प्राकृतिक बिपत्ती, अष्ट्रेलियामा समस्यामा परेका बिधार्थीलाई सहयोग तथा समुदा भित्र देखिएका सबै समस्या समाधानका लागि समन्यव गर्दै आईरहेको कुरा संस्थाका बर्तमान अध्यक्ष रबीन्द्र कुमार शर्माले जानकारी दिए 

अधिबेशनलाई सम्पन्न गर्न पत्रकार हेमन्त काफ्लेको नेतृत्व मा निर्बाचन कमिटि बनाईएको सबै सामाजिक ब्यक्ति संस्थालाई पत्राचार गरिसकिएको र सम्पूर्ण अबर्न मा बसोबास समस्त नेपालीहरूमा संस्थाका महासचिव सन्तोष आचार्यले उपस्थितिको निम्ति आग्रह समेत गरेका छन

संस्थाका उपाध्यक्ष जितेन्द्र श्रेष्ठ ले अबर्नमा बस्ने व्यवसाय गर्ने सबै नेपालीलाई संस्थाको सदस्यता लिन  कार्यक्रममा सहभागिता जनाउनको निम्ति अनुरोध गरेका छन 

कार्यक्रम अबर्न स्थित अबर्न फ्रेण्डसिप पार्कमा आईतवार बिहान ११ बजे देखि दिउसो  बजे सम्म हुने जानकारी प्राप्त भएको  

 

संस्थाको सदस्यताको लागिः 

https://docs.google.com/forms/d/e/1FAIpQLSeLxOGaH565r7SEXq7XARn72ads7TJpLUskAyLul4svFAmRfg/viewform?usp=send_form

२०८० बैशाख २४, आईतवार प्रकाशित 1 Minute 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार