
खेमराज महरा
दार्चुला जिल्ला मार्मा गाउँपालिका 4 बार्कु
हाल कामको सिलसिलामा भारत!!
नारायणहिटी र पशुपति धर्मशाला ठेक्का हात पार्न सेटिङ मिलाउने आनन्द बतासले जसरी सेटिङ मिलाउन सफल भयाे । त्यसैगरी हामीहरु पनि पनि शक्तिकेन्द्र चाहार्दै हिडेका छोै । कहिले मावबादी कहिले बैद्य कहिले बिप्लब र हिजाे आज कांग्रेस भएकाे पनि देखिन थाल्यौ । यसरी मान्छे परिवर्तन हुँदै जानु कुनै नोैलो कुरा हैन यसमा कुनै आपत्ती पनि छैन तर आफु अनुकुल हुँदा वावा गर्ने प्रचलन आफु अनुकुल नहुदा कसैका खुट्टा तान्ने प्रबिर्ती सुधार गर्नेकी? । जसले जति नै फुर्ती गरेपनि संसारभरी नै जति आफन्तबाट पीडित हुन्छन् अरुबाट कुनै हालतमा हुन सक्दैनन् अप्ठ्यारो समयमा तपाई हामीहरूको घाँटी अठ्याउने तपाई हामीहरुका नै आफन्त हुन्छन् किनकि त्यो घाँटीको साइज पनि आफन्तलाई राम्रोसँग थाहा हुन्छ त्यसैले निरपेक्ष र स्वावलम्बी बनाै आफन्तबाट पनि सचेत बनौं ॥आफू सहर पसेर हामी गाउँले हरूलाई फसाउने काममा कोहि पनि अगाडि नबढोै॥ सके गाउँ समाजको लागि केही गरौं नसके मिलेर बसेको समाजलाई टुक्राटुक्रा पार्ने काममा हामी कोही पनि अगाडि नबढाै ॥ समाज भाड्ने हरुलाई समाजको चिन्ता दक्षिणपन्थी यात्रामा हिडेका लाई वामपन्थीको चिन्ता॥ त्यसैले संसार बदल्नु अघि देशलाई बदलौं देशलाई बदल्नु अघि समाजलाई समाजलाई बदल्नु अघि आफ्नो घरपरिवारलाई बदलौं घरपरिवारलाई बदल्नु अघि हामी सबै आ आफ्नो सोचलाई परिवर्तन गरौं त्यसपछि के हुँदोरहेछ हेरौ यति गर्न हामी सबैले सक्यौं भने समाज परिवर्तन मज्जाले हुन्छ ॥ आफ्नो आङको भैंसी लुकाउने अरूको एउटा पनि जुम्रो कुदेको सही नसक्दै बानीको विकास भइरहेको बेला त्यसको अन्त हामी सबै गरोै बतासकाे मिलनका लागि बधाई छ ।संसारका सबैले प्रयाेग गर्ने र हेर्ने याे सामाजिक सञ्जालमा कसैले कसैलाई नाता, सम्बन्धनै ताेड्ने हिसाबले हामि कोहि पनि भद्दा टिप्पणी नगरोै॥
