२०८१ फाल्गुन ७ बुधबार

‘पहिलेको बाल्यकाल’- ✍️ मिलन खड्का

पहिले बाल्यकाल मा १० रुपैयाँ को चाउचाउ खान पनि हामी साथीहरु जम्मा गर्थेउ, ४,५ जना मिलेर १० रुपैयाँ जम्मा पार्थेउ र मिलेर चाउचाउ खान्थेउ। बर्सेनि हाम्रो पिकनिक स्पोट तेई खेत का गरा हुन्थ्ये। स्कुल बिहान सधै ढिला पुग्थेउ अनि बेलुका मुमिन सकिएला भन्दै दगुर्दै घर फिर्थेउ।

घरमा डिस, केबल थिएन् अर्काको घरमा सिडि मा चक्का हालेर फ्लिम लगाउथ्ये अनि त्याहा ५ रुपैयाँ तिरेर सिनेमा हेर्थेउ। आकासमा उडेको प्लेन हेर्न पाउँदा मात्र पनि यो मन रमाउथ्ये, यो ओठमा साच्चै मुस्कान त सिर्फ त्यो बेला( बाल्यकाल) मा थियो। आज त्यो बेलाका साथी खै काहा काहा छन् बस उनिहरु सङ्गको याद भने बेला बेला आइरहन्छन् ।।

२०७८ माघ १०, सोमबार प्रकाशित 0 Minutes 1453 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।