२०८१ माघ १ मंगलवार

तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन कदापि सक्दैन । ✍️ मिलन खड़का

“सायद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि किन फुल हुन्थ्यो !

“सुख दुखमा साथ् निभाउन फुल संग सिक्नुपर्छ जन्ती होस् या मलामी साथ दुबैलाई दिन्छ !!”??

“सायद तिम्रो कथामा म नमागिएको पात्र थिए की ……
त्यसैले त तिम्रो र मेरो कुनै इतिहास, बनेन !! मनसुन”???

“”एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर कुनै एक अधुरो सपनाले जिन्दगीभर !!”??

कसै संग परिचय गर्दा खेरि टाढाको साइनो लगाउनु, मुटुमा राख्यो भने पनी धेरै तडपाउछन ।

“चाहे जोड होस या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन कदापि सक्दैन !!”?

लेखक: मिलन खड़का
पोखरा, कास्की ।

२०७८ भाद्र १४, सोमबार प्रकाशित 0 Minutes 1474 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।