२०७९ चैत्र १९ आईतवार

नेकपा एमालेको भातृ संगठन आखिल नेपाल पिछ्डा वर्ग(OBC) धनुषा जिल्ला कमिटी गठन!!!

नेकपा एमालेको भातृ संगठन आखिल नेपाल पिछ्डा वर्ग(OBC) धनुषा जिल्ला कमिटी गठन!!!

धनुषाको पार्टी कार्यालय मिथिला भवनमा बसेकाे बैठक ,सो बैठकबाट जिल्ला अध्यक्षमा देवेन्द्र कु साह सर्व सहमतिले चैन भएका छन ।

कमिटी गठनका ( OBC) माहासघँ प्रदेश न. २ अध्यक्ष क. सिपि यादव प्रमुख अतिथी तथा विशिष्ट अतिथी केन्द्रिय सदस्य क. फुलकुमारी महतो , सन्तोष कापर, किरन कापर को विशिष्ट उपस्थितमा जिल्ला अदिवेशन २०७८-१०-०८ गते गन्रे निर्णय भएकाे छ ॥

जिल्ला अध्यक्ष देवेन्द्र कु साह ले , मलाई यो एमाले पार्टीका जन्वर्गिय संगठन ( OBC) का अध्यक्षको जिम्मेवारी दिनुभएको सम्पुर्ण काम्रेड म हिर्दयले धन्यवाद दिन चाहन्छु! एमाले पार्टीको जति जन्वर्गिय संगठन छ। त्यो सबै संगठन भन्दा अबत्त सङठन बनाउनेछु।म अध्यक्षको नाताले कसैलाई काखा र पाखा गर्दैन म बिस्वास दिलाउन चाहन्छु । जिल्ला अध्यक्ष देवेन्द्र कु साहले जानकारी दिनुभयो ।

२०७८ पुष २०, मंगलवार प्रकाशित 1 Minute 416 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।