२०८२ बैशाख २९ सोमबार

थप ४ हजार ६३६ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या २१ हजार नाघ्यो!

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१७ पुगेको छ।
यस्तै शनिबार ३५० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २१ हजार ५८४ सक्रिय संक्रमित छन्।.
गत २४ घण्टामा १० हजार ४१२ पीसीआर तथा ४ हजार १४४ एन्टिजेन परीक्षण भएको छ।

२०७८ माघ १, शनिबार प्रकाशित 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार