२०७९ चैत्र १९ आईतवार

पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमण ll

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई संक्रमण देखिएको छैन।

२०७८ माघ ९, आईतवार प्रकाशित 0 Minutes 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।