२०८० आश्विन १७ बुधबार

आयल निगमले फेरि बढायो तेलको मुल्य।( मुल्य सहित)

आयल निगमले फेरि बढायो तेलको मुल्य। मुल्य सहित
संबाददाता- किरण भण्डारी

१०/१८ काठमाडौं नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

अब नयाँ मूल्य पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ र डिजेल/मट्टीतेल १२५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छैन । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।

२०७८ माघ १८, मंगलवार प्रकाशित 1 Minute 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।