२०८० आश्विन १७ बुधबार

अस्ताए नेपाली राष्ट्रगान‘सयौँ थुँगा फूलका हामी का गायक थापा

नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको को-रोनाबाट निध:न भएको छ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना स’ङ्क्र’म’ण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी ह’स्पिटल भर्ना गरिएको थियो।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको नि:धन भएको बी एन्ड सी ह’स्पिटलका जनसम्पर्क अधि?कृत प्रमिश गिरीले जानकारी दिए।

उनका प:त्नी राधा थापासमेत कोरोना स”ङ्क्रमण भएर सोही ह”स्पिटलमा उपचाररत छन्। उनका दुई छोरी र एक छोरा अमेरिकामा छन्।

छोरीहरु बिहीबार काठमाडौं आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए।

विसं २०६२र६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको रा”ष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो। यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ।-

“Sayaun Thunga Phool Ka / सयौँ थुँगा फूलका” is the national anthem of Nepal. It was officially declared as the national anthem of Nepal on August 3, 2007, amid a ceremony held at the conference hall of National Planning Commission, inside the Singha Durbar, by the speaker of the interim parliament, Mr. Subash Chandra Nemwang.
The lyrics of the National Anthem were written by the poet Pradeep Kumar Rai, alias Byakul Maila. The music is composed by Amber Gurung. The national anthem is simply worded, praising Nepalese sovereignty, unity, courage, pride, scenic beauty, progress, peace, cultural and biological diversity, and respect.

एजेन्सी

२०७८ असार १३, आईतवार प्रकाशित 1 Minute 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।