
नेकपा एमाले पोखरा-७, मासबार र पुष्पलाल क्षेत्र टोल कमिटी गठन सम्पन्न ।फाेटाेसिहत)
नेकपा एमाले कास्की जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता भने एमाले वार्ड कमिटी अध्यक्ष किशोर बरालले गरेका थिए।विशेष अथितिमा ओम गाैचन(जिल्ला कमिटि सदस्य)चिरञ्जीवी पाेख्ररेल (जिल्ला कमिटि सदस्य),दिलिप न्याैपाने(अध्यक्ष महानगर कमिटी),जीवन अाचार्य (सचिव महानगर कमिटि),टीका देवि अधिकारी (महानगर कमिटि सदस्य),बिष्णुमणी बराल (महानगर कमिटि सदस्य),पुरूसाेत्तम रेग्मी (महानगर कमिटि सदस्य),रामचन्द्र बराल (अध्यक्ष वडा नं.७ तथा पूर्व जिल्ला कमिटि सदस्य)दिनबन्धु पाैडेल (वडा सदस्य ७-जनप्रतिनिधि),विध्या बिमल बराल(बुद्धिजीवी ),शारदा गिरी (वडा कमिटि ७ उपाध्यक्ष),दिपक कार्की वडा कमिटि ७ उपसचिव तथा राष्ट्रिय युवा सघ वडा कमिटि अध्यक्ष)कुमार भण्डारी (राष्ट्रिय युवा सघ वडा कमिटि ७ उपाध्यक्ष) रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तेजनारायण अधिकारीद्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए ।
साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष किशोर बरालले पद तथा गोपनीयताको शपथ ग्रहण सम्पुर्ण कमरेड हरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -७ को मासबार र पुष्पलाल क्षेत्र मा तपसिल बमोजिमको पदाधिकारी सहित २१ सदस्यीय
१. पुष्पलाल टोल कमिटी : अध्यक्ष : नारायणी पहारी ढकाल ,उपाध्यक्ष : बिष्णु प्रसाद सुबेदि ,सचीव :तुलसी आचार्य , उप सचिव : माधव अधिकारी,उप सचीव : त्रिविक्रम सुबेदी
२. मासबार कमिटी :अध्यक्ष : टंक राज बराल ,उपाध्यक्ष : ऋषिराम बराल, सचीव : दिनेश बराल,उप सचिव : प्रमिला बराल,उप सचीव : उमा कंडेल
कार्यक्रमको संचालन कमिटीका सचिव गणेश श्रेष्ठले गरेका थिए ।साथै हामी निरन्तर अभियान मा छौ भने।