२०७९ मंसिर १९ सोमबार

किरण पौडेललाई पोखरामा राष्ट्रिय युवा संघ द्वारा भब्य स्वागत !। (फाेटाे सहित)

पोखरा  -७ …

✍️सुनिल खड्का

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष,नेकपा एमाले केन्द्रीय सदस्य किरण पौडेल लाई  अर्जुनचौपारी गांउपालिका को भेलाका लागि जाने क्रममा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटि,यवा संघ कास्की र स्याङ्जा द्वारा पोखरा एयरपोर्टमा स्वागत गरेका छन ।




 

उक्त कार्यक्रम गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ को नेतृत्व मा भएको थियो भने  केन्द्रिय आयोजक कमिटी सदस्यहरु ,जिल्ला इन्चार्ज , जिल्ला अध्यक्ष ,महानगर कर्याकर्ता सहभागी भएका  थिए ।

 

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 1 Minute 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।