२०८१ बैशाख ८ शनिबार

टोलटोलमा जादै नेकपा एमाले सराङ्कोट पोखरा १८ !! (फाेटाे सहित)

टोलटोलमा जादै नेकपा एमाले सराङ्कोट!

जनता सग ने क पा एमाले अन्तर्गत आज पोखरा १८ वार्ड कमिटी को आयोजना मा नेकपा एमाले माछापुच्छ्रे टोल र बिन्ध्वेस्वरी टोल मा टोल कमिटी गठन भब्य रूपमा सम्पन्न भएको छ ।

उक्त नेकपा एमाले पोखरा १८ का अध्यक्ष पुश्कल बहादुर थापा को अध्यक्षता मा भएको कार्यक्रम पाटी सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए। उक्त  कार्यक्रममा प्रमुख अथिती को रुपम ने क पा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युबा सघ कास्की का इन्चार्ज हरि लम्साल थिए। ।।साथै उक्त कार्यक्रममा मा महानगर कमिटी सदस्यहरु भोज कुमारी थापा र भिम नेपाली अ ने म सघ का प्रदेश सदस्य ज्युहरु ,युबा सग का अध्यक्ष लगायत अग्रज कार्यकर्ता , लगायत स्थानीय बासी को उल्लेख्य सहभागी भएको थियो।


उक्त भेला ले गणेश गिरि को अध्यक्षता मा बिन्धेस्वरी टोल कमिटी र सरास्वती थापा को अध्यक्षता मा हाम्रो माछापुच्छ्रे टोल कमिटी गठन गरेको छ ।।नब गठित टोल कमिटी का अध्यक्ष ज्युहरु पदाधिकारी र सदस्यहरु लाई हार्दिक बधाई दिदै प्रमुख अतिथिले सपथ ग्रहण गराउँदै पाटीको काममा कर्तव्य निष्ठ भई निष्ठाको राजनितीमा स्वागत गर्दै चुनावी कार्यक्रममा लाग्न सबैलाई आग्रह गरे ।

२०७८ फाल्गुन ८, आईतवार प्रकाशित 0 Minutes 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार