
शिवरात्रीको अवसरमा अन्नपूर्ण-२ मा भजन प्रतियोगिता हुने।
किरण भण्डारी११/१० पोखरा
शिबरात्रि पर्बको अबसरमा अन्नपूर्ण गाउपालिका वाड नं २ स्थित नर्बदेश्वर शिबमन्दिर राटमाटमा यहि फाल्गुन१७ गते तेस्रो शिबरात्रि मेला एबम् भजन प्रतियोगिता हुने भएको छ।उक्त कार्यक्रम सम्योजक युबराज भण्डारी ले गर्ने बताए भने सचिब रमेश भण्डारी ले भब्य रूपमा सप्पन्न गर्ने जिकिर गरे ।
जसमा शिवको महिमा अन्तर्गत चुट्का हुनुपर्ने छ। समूह दर्ताको शुल्क ५०० राखीएको छ।उक्त प्रतियोगिताका बिजेतालाई प्रथम पुरस्कार रु १५००० तथा प्रमाणपत्र दृतिय पुरस्कार रु १०००० तथा प्रमाणपत्र तृतिय पुरस्कार रु ६००० तथा प्रमाणपत्र।साथै सहभागी समुहलाइ प्रमाणपत्रको ब्यबस्था गरिएको प्रचार समिती को सह सम्योजक र युबा परिचालन समितिको सम्योजक किशान भण्डारीले जानकारी दिए।
साथै बिबिध सास्कृतिक कार्यक्रम हुने भएकाले उपस्थितिको लागि समेत अनुरोध गरे।