जनता सँग ने क पा एमाले अन्तर्गत बुधबार आज चौथो दिनको कार्यक्रम मेथलाङ टोल मा सप्पन्न भएको छ ।पार्टी अध्यक्ष पुश्कल बाहदुर थापा को अध्यक्षता मा भएको कार्यक्रम सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए । उत्त कार्यक्रममा प्रमुख अथिती को रुपमा नेकपा एमाले नगर कमिटी सदस्य भिम बाहादुर नेपाली रहेका थिए ,विशेष अथिती नगरकमिटी सदस्य तथा वडा १८का जनप्रतिनिधि भोज कुमारी थापा रहेकी थिइन ।अथितिहरु मा क्रमशः पार्टी का सह -सचिब रमेश थापा ,सचिबालय सदस्य तथा जनप्रतिनिधि सरला नेपाली ,नबराज सुवेदी अग्रज नेता पिताम्बर गौतम , ठाकुर गौतम ,इन्द्र थापा टोल इन्चार्ज ,गणेश देबकोटा राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य सुशिल जि सि ,हरि ढकाल सुनिल थापा ,बुद्दी खड्का ,रुद्र बानिया ,दिपेन्द्र थापा ,मिना नेपाली ,बिरेन्द्र बानिया ,कृष्ण गौतम (ठुलो ),स्थानीय महिला स्वास्थ स्व सेविका सरिता गौतम लगायत स्थानीय को उपस्थिति रहेको थियो ।
कार्यक्रम मा स्वागत मन्तव्य टोल इन्चार्ज गणेश देबकोटा ले राख्नु भयो ।प्रमुख अथिती महानगर कमिटी सदस्य भिम बाहादुर नेपाली ले बिगत देखि बर्तमान सम्म का गतिविधि बारे चर्चा गर्दै निवार्चन केन्द्रीत हुन सबैलाई आग्रह गरे ।उत्त भेला ले आनन्द गौतम को अध्यक्षतामा मेथलाङ टोल कमिटी गठन गर्यो र निर्बाचित कमिटी लाई प्रमुख अथिती नेपाली ले सफतग्रहण गराए ।उत्त कार्यक्रम को समापन गर्दै पार्टी का अध्यक्ष पुश्कल बाहादुर थापा ले पार्टी ले स्थानीय निर्बाचन पश्यात भएका बिकास निर्माण र जेष्ठ नागरिकहरु प्रती पार्टी ले अब ल्याउदै गरेको कार्यक्रम बारे जानकारी गराउदै सदैब जनता को सेबा मा लाग्ने प्रतिबद्धता व्यक्त गरे।