![](https://bishwopati.com/wp-content/uploads/2022/02/received_472583664576812.jpeg)
सुर्खेत एमाले पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादीको तोडफोड!!
सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले क्षति पुर्याएका छन् ।
एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।