२०८२ जेष्ठ ५ सोमबार

पशुपति मन्दिरको पुलमा क्षति पुगेपछि भक्तजन बागमती नदीमा खसेका छन्, आखिर भएको के थियो?

मङ्गलबार अत्याधिक भीडभाडका कारण पशुपतिनाथ मन्दिर स्थित बागमती नदीको पुल भत्किँदा केही भक्तहरु बागमतीमा खसेका थिए । जसमा एकजना घाईते भएको जानकारी आएको छ जसको अवस्था अहिले सामान्य रहेको पाईएको छ ।

शिवरात्रिको अवसरमा मंगलबार साँझ बागमती नदीमा ठूलो संख्यामा मानिसको भीड लागेको थियो । पुल निकै पुरानो भएकाले यो घटना भएको हो ।

महाशिवरात्रिको अवसरमा सधै झै भक्तालु हरूको भिड़ निकै बाक्लो हुने गर्द्छ त्यसै अनुरूप पुलमा धेरै मानिसहरू जम्मा भएपछी पुलले थेगं नसकेर भत्कीएको थियो । अहिले भने उक्त पुलमा आवतजावत बन्द गरीएको पशुपती बिकास बोर्डले बताएको छ ।

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार