२०८१ माघ २७ आईतवार

वाईसिएल उपाध्यक्ष सहित २५ एमाले प्रवेश, दुर्योधन र खिमले पाए बिशेष जिम्मेवारी ।

हामी निरन्तर अभियान मा छौ।
जनतासग नेकपा एमाले नबौ दिन
आज भकुण्डे
जनतासग एमाले अन्तर्गत आज भकुण्डे र चखपुर टोल को भेला पार्टी वार्ड कमिटीका अध्यक्ष पुश्कल ब थापाको अध्यक्षता मा सम्पन्न भयो।
उक्त कार्यक्रम मा पार्टी का जि क स तथा वार्ड अध्यक्ष रण ब थापा र विशेष अथिती को रुपमा हरि लम्साल, भिम नेपाली भोजकुमारी थापा ,डिल ब जि सि ,सरला नेपाली, ज्ञान ब जि सि ,मित्रमणि तिमिल्सिना लगायत पार्टी का नेताकार्यकर्ता सहित स्थानीय बासिको उल्लेख्य सहभागी रहयो।।
भेलाले दुर्योधन खड्का को अध्यक्षतमा भकुण्डे टोल कमिटी र खिम प्र तिमिल्सिना को अध्यक्षतामा चखपुर टोल कमिटी गठन गर्नुको साथै । भेक ब नेपाली ycl सराङ्कोट ( बि स २०६४)का उपाध्यक्ष रहेका कमरेड को नेतृत्व मा २६ जना ले नेकपा एमाले प्रवेश गरेका छ्न नब प्रबेशिलाइ कार्यक्रम का प्रमुख अतिथी बिशेश अतिथी र पार्टी का अध्यक्ष ले भब्य स्वागत गर्नुभयो ।सालिकराम तिमिल्सिना ले बिश्व पाटिलाई जानकारी दिए।

२०७८ फाल्गुन १९, बिहीबार प्रकाशित 1 Minute 469 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।