२०८१ फाल्गुन ७ बुधबार

गण्डकीमा एमाले उर्लियो, केपी ओलीले गराए ७०० बढ़ी प्रवेश । (३०० बढ़ी फ़ोटो सहित)

 

 

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र सभा सदस्य डीबी सहित दर्जनौं नेता/कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्। जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृ संगठनका अध्यक्ष ३ जनासहित थुप्रै एमालेमा प्रवेश गरेका हुन्।

त्यसैगरी अन्य प्रवेशीहरूमा केन्द्रीय सदस्य राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वतका जिल्ला अध्यक्ष नवीन पुन रहेका छन्।

!

 

२०७८ फाल्गुन २४, मंगलवार प्रकाशित 1 Minute 593 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।