फाल्गुन महीनामा केपी ओली के का लागी ३-३ पटक गण्डकी सवार?
– गणेश मान गुरूङ काे नेतृत्वमा १ हजार जना एमाले प्रवेश र साथ साथै अध्यक्ष्य के पि ओलीले पहिलो पटक स्वागत गरेका थिए ।
– यसैगरी दोस्रो पटक नेकपा एमाले अध्यक्ष केपी ओली ले पोखराकाे गण्डकी हस्पिटल तथा प्रवासी नेपाली मंच जून अन्तराष्टिय कमिटी द्धारा सहयोग स्वरुप जडान गरिएको अक्सिजन प्लान्टकाे उदघाटन समेत गरेका थिए । तथा हस्पिटलमा सेवा सञ्चालन भएको बताएका छन।सोही दिन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र सभा सदस्य डीबी नेपाली सहित दर्जनौं नेता/कार्यकर्ता नेकपा एमाले प्रवेश गरेको थिए । जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृ संगठनका अध्यक्ष ३ जनासहित थुप्रै एमालेमा प्रवेश गरेका हुन्।त्यसैगरी अन्य प्रवेशीहरूमा केन्द्रीय सदस्य राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वतका जिल्ला अध्यक्ष नवीन पुन रहेका थिए ।
– यसै गरी तेस्रो पटक एमालेका अधयक्ष केपी शर्मा ओली प्रेस चौतारी काे राष्ट्रिय महाधवेशनको समुद्घाटन कार्यक्रम काे लागि पोखरा आउन लगेका हुन।