२०७९ आश्विन २० बिहीबार

कास्कीमा क्षेत्रिय राष्ट्रिय युवा संघको भेटघाट तथा भेला सम्पन्न ।

यहि फाल्गुण २७ गते शुक्रबारका दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एक जनवर्गीय संगठन राष्ट्रिय यूवा संघ नेपालको साविक कास्की क्षेत्र नं ४ हाल कास्की क्षेत्र नं ३ का राष्ट्रिय यूवा संघ नेपालका पुर्व नेता विच अन्तरक्रिया तथा पुनरमिलन कार्यक्रम सम्पन्न भएको थियोे ।

उक्त कार्यक्रममा माधव बास्तोला ,इन्द्र प्रसद गौतम,बिष्णुबहादुर के सि ,डिल्लीराम सुवेदी , हरि लम्साल, पान बहादुर जि सि ,बिशाल जंग राना ,ओम राज केसी ,मोहन प्रसाद अधिकारी ,बाल कृष्ण अधिकारि,लक्ष्मी अधिकारी ,खिमा भण्डारी , जनार्दन सुबेदि ,सन्जिब बराल , प्रदिप गुरुङ , करन छेत्री ,लगयेत विभिन्न पुर्ब नेता हरु सहित युवा ५० जना को हाराहरि मा सप्पन्न भएको थियोे !

विभिन्न बिसयमा अन्तर्कृया भएको थियोे । चुनावी मवोल ,सम्पुर्ण नेताहरुलाई कार्य ,काम को मुल्यांकन गरि उचित जिम्मेवारी प्रधान गर्ने, अनुशासन ,बैचारिक समाज परिबर्तन , महिला लाई विशेषगरी प्रोत्साहन गराउने, आउदो चुनावमा बहुमत सहित एमाले पहिलो पार्टी बनाउने जस्तो थुप्रै कुरामा अनतरर्कृया सम्पन्न भएको थियो!

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।