२०८१ फाल्गुन ७ बुधबार

कपिलवस्तु महोत्सव प्रवेशद्वारमा बुर्ज खलिफा!

महोत्सव प्रवेशद्वारमा बुर्ज खलिफा॥॥

यही चैत ३ गतेदेखि सुरु हुने १२औं कपिलवस्तु महोत्सवस्थलमा निर्माण गरिएको बुर्ज खलिफा आकारको प्रवेश द्वार । करिब ४५ फुट उचाइ रहेको यो प्रवेशद्वार निर्माण गर्न भारतको चेन्नईबाट कामदार आएका थिए प्रवेशद्वारले दुबईमा रहेको बुर्ज खलिफाको आकार लिएको आयोजकले जनाएको छ ।

साथै उत्त प्रवेश द्वार हेर्न कै निमती र सामाजिक सञ्जाल प्रयोगकत्ता हरु फोटो तथा भिडियो बानाउन आउने क्रम बढेको आयोजकले बताए।

२०७८ चैत्र १, मंगलवार प्रकाशित 0 Minutes 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।