२०८१ बैशाख १३ बिहीबार

`गाउँ गाउँमा ने.वि. संघ विस्तार अभियान ´!!

१२/१६
अन्नपुर्ण गाउँपालिकाको माछापुच्छ्रे मा. वि मा विद्यार्थी हरू को भेला बाट सर्वसम्मत निर्विरोध सुसान सुनार को नेतृत्व मा नेपाल विद्यार्थी संघ माछापुच्छ्रे मा.वि मूल इकाई समिति गठन गरिएको छ। तपसिल कार्यसमितिको कमिटी गठन भएको छ।
सभापति : सुसान सुनार,उपसभापति : क्रिस गुरुङ ,स्नेहा वि.क ,सचीव : पवन वि. क,सह सचीव : विशाल शर्मा , कोषाध्यक्ष : मनिषा वि. क सदस्यहरु क्रमशः :संगम सुनार,राजन परियार,रुपा वि. क,अर्चिता गुरुङ,उनती गुरुङ,अञ्जली वि. क,सागर वि. क,बुद्ध वि. क रहेका छन।
कार्यक्रम NEA गण्डकी प्रदेशका सदस्य याम र्कष्ण पौडेल,‌पोखरा विश्वविद्यालय स्व वि यु सभापतिका उम्मेदवार डिफान भुजेल, नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका निवर्तमान उपसभापति तथा पोखरा महानगर सदस्य असिम सुवेदी, नेपाल विद्यार्थी संघ अन्नपूर्ण गाउँपालिका का सभापति विकास केसी, उपसभापति दिपक वि.क. र सचिव उज्ज्वल पौडेल को संयोजकत्वमा सम्पन्न भएको थियो।
यस कार्यक्रममा नेविस्ंघ पृथ्वीनारायण क्याम्पसका विद्यार्थि नेता विवेक तिमिलसिना समेत रहेका थिए !

२०७८ चैत्र १६, बुधबार प्रकाशित 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार