२०८१ फाल्गुन ७ बुधबार

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त!!!

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् ।

विपक्षी दलहरूले उनि विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि संसद नै विघटनगरिदिएका थिए तर सर्वोच्च अदालतले संसद बिउत्याइदिएको थियो । गएराति भएको मतदानमा संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।