२०७९ चैत्र १९ आईतवार

“समृद्ध ताकु युबा समाज” द्वारा एम्बुलेन्स उदघाटन साथै क्यालेण्डर, स्मारिका बितरण कार्यक्रम भब्य साथ् सप्पन्न!!

समृद्ध ताकु युबा समाज “द्वारा एम्बुलेन्स उदघाटन साथै नयाँ बर्ष २०७९ क्यालेण्डर, स्मारिका बितरण कार्यक्रम भब्य साथ् सप्पन्न भएको छ् ।

बारपाक सुलिकोट गा.पा वडा नं ५ ताकु माझ लाकुरिबोट गोरखा,!
संस्थाका अध्यक्ष राजु खड्काले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रम का आकर्षक बारपाक सूलिकोट गाउँपालिका प्रमुख बिष्णु भट्ट प्रमुख अतिथि रहनु भएको थियोे भने विशेष अतिथिमा बारपाक सुलिकोट वार्ड ५ का अध्यक्ष गोपाल गुरुङ रहनुभएको थियोे ।


उक्त कार्यक्रममा विभिन्न देश तथा बिदेशमा रहनुभएका दाताहरुलाइ प्रमाण पत्र साथै सम्मान गरेको थिए भने विभिन्न संघ संस्थाका प्रतिनिधि , स्वास्थचौकी प्रमुख ,साथै सम्पुर्ण ताकु बासी सम्पूर्ण बुवाआमा , दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।

कार्यक्रम संचालक समृद्ध ताकु युवा समाजका महासचिव राजेन्द्र रायमाझी रहनुभएका थिए भने उक्त कार्यक्रम पश्चात गाउँमै विभिन्न क्षेत्र बाट प्रतिनिधित्व हुने गरी ७ सदस्यीय एम्बुलेन्स व्यवस्थापन समिति पनि गठन गरियो भनि बिश्व पाटिलाई बताए ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 0 Minutes 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।