२०८० मंसिर २४ आईतवार

नेकपा एमाले सराङ्कोटले दियो कार्यकर्तालाई प्रशिक्षण “

“नेकपा एमाले सराङ्कोटले दियो कार्यकर्तालाई प्रशिक्षण ”

नेकपा एमाले पोखरा १८ सराङ्कोटले आफ्ना कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको छ ।अरूण थापाको अध्यक्षतामा मंगलबार सम्पन्न उत्त कार्यत्रममा प्रमुख प्रशिक्षकको रूपमा प्रेस चैतारी नेपालका पूर्व केन्द्रिय सदस्य तथा नेपाल पत्रकार माहासंघ कास्की शाखाका पूर्व अध्यक्ष समेत रहेका समचार कर्मी दिपेन्द्र श्रेष्ठ रहनुभएको थियो ।कार्यत्रममा विशेष अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य मित्रमणी तिमिल्सिना र अतिथिहरूमा क्रमश जिल्ला कमिटी सदस्य तथा जननिर्वाचित वडा अध्यक्ष रण बाहादुर थापा , नगर कमिटी सदस्य लक्ष्मण तिमिल्सिना , भोजकुमारी थापा लगायतको उपस्थिति रहेको थियो ।एमालेले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन सँग केन्द्रित प्रशिक्षण दिएको र प्रशिक्षणमा वडा कमिटीका सदस्य तथा पदाधिकारी र विभिन्न २८ टोल कमिटीका अध्यक्ष र सचिबहरूलाई प्रशिक्षण दिएको पार्टी वडा कमिटी सचिब , प्रचार प्रसार विभाग संयोजक तथा कार्यत्रमका सत्र्चालक शालिकराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 0 Minutes 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार