२०८१ बैशाख ७ शुक्रबार

नेकपा एमाले सराङ्कोटको निर्वाचन प्ररिचालन कार्यलय ग्यारजातीमा उद्धघाटन!!

नेकपा एमाले पोखरा १८ ले आईतबार ग्यारजती स्थित पार्टी का उपाध्यक्ष तथा निर्बाचन परिचालन कमिटी का संयोजक अरुण थापा को घर मा निर्वाचन परिचालन कमिटी को सम्पर्क कार्यलय स्थापना गरेको छ।संयोजक अरुण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा प्रमुख अथिती को रुपमा नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य तथा जननिर्वाचित वडाअध्यक्ष रण बहादुर थापाले ले हस्ताक्षर गरि उदघाट्न गरेका थिए।साथै कार्यक्रम मा पार्टी अध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार पुस्कल बहादुर थापा लगायत उम्मेदवार सदस्य पदका उम्मेदवारहरू कल्पना ढकाल ,मिना नेपाली ,नमराज सुवेदी र रमेश थापा लगायत युबा परिचालन कमिटी संयोजक सुनिल कुमार थापा ,बिरेन्द्र थापा ,रमेश थापा र बिरेन्द्र बानिया लगायत को उपस्थिति रहेको थियो।उक्त कार्यक्रम पार्टी सचिब तथा प्रचार प्रसार विभाग प्रमुख शालिकराम तिमिल्सिनाले गरेका थिए ।

२०७९ बैशाख ११, आईतवार प्रकाशित 0 Minutes 479 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार