
स्थानिय निर्वाचन २०७९ बैशाख ३० गते हुन लागेको स्थानिय चुनावका लागि नेकपा एमाले पोखरा-१८, को पहिलो दिनको घर दैलो कार्यक्रम आज सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रमको आज पहिलो दिन साविक सराङ्गकोट गा.वि.स वडा नं-५, तोरीपानीमा स्थानिय बुबा आमा, दाजुभाई दिदी बहिनीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
आजको घरदैलो कार्यक्रमको संयोजकत्व अरूण थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शालिकराम तिमिल्सिनाले गर्नुभएको थियो ।