२०८१ माघ २७ आईतवार

बामदेब गौतमद्वारा चुनावमा मत नदिने ।

काठमाडौं । तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले केही समय राजनीतिमा न्यूट्रल रहने बताउदै मतदान नगर्ने जनाएका हुन् ।

उनी हाल सक्रिय राजनीतिमा छैनन् । नेकपा विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेका उनी हाल राजनीतिमा निश्क्रिय जस्तै रहेका हुन् ।

उनी बर्दिया बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता हुन् ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 0 Minutes 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।