२०८० चैत्र १६ शुक्रबार

पृथ्वी राजमार्ग बन्द !!

पृथ्वी राजमार्ग बन्द

तनहुँको आवुखैरनी गा.पा ४ ड्याम साइड स्थित पृथ्वी राजमार्ग अविरल बर्षाको कारण भासिन गई दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।

सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त राजमार्ग भएर चल्ने सवारी साधनहरूले बैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार