२०८० जेष्ठ २० शनिबार

पोखरामा राष्ट्रिय युवा संघ गण्डकीले प्रधानमन्त्री देउवाको पुत्ला जलायो !!

१० असार, कास्की । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

राष्ट्रिय युवा संघका कार्यकर्ताले पोखरा, पृथ्वीचोकमा शुक्रबार साँझ मसाल जुलुससहित नाराबाजी गरेको थिए ।

उनीहरुले शंख फुक्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका थिए ।


२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार