
कास्की ,
हरि लम्साल कास्की जिल्ला ईन्चा्ज भए पछि कास्कीकाे काम सांगठनिक र राजनीतिक रुपमा राष्ट्रिय युवा संघको उचाइ र सागंठनिक गतिविधि बढनुका साथमा संस्था गत गतिशीलता बढेको छ ।
जिल्ला अध्यक्ष पान बहादुर जिसि र जिल्ला ईन्चार्ज हरि लम्साल काे उच्च समाेन्वय भएको काम आलिक माथी उठेको छ र प्रदेश संयाेजक महेन्द्र गुरुङ , प्रदेश ईन्चार्ज सन्तोष रावलले पनि कास्कीको काम राम्रोसँग अगाडि बढाउन अधिकतम कोसिस र सकारात्मक सहयोग गर्नुभएको छ । साथै सह ईन्चार्जहरु सुजा गुरुङ , बिष्णु सुवेदी र डिल्लीराम सुवेदी ले पनि सकारात्मक सहयोग गर्दै आउनुभएको छ् ।
यो कास्की जिल्ला युवा संघको कमिटीको लागि निकै खुसीको विषय हो । यसरी नै कास्की युवा संघको गरिमा बढाउने कामको हामीले अपेक्षा गरेको छौ इन्चार्ज हरि लम्साल ले बताए ।