२०८१ चैत्र ११ सोमबार

राष्ट्रिय परिक्षा केन्द्रले भोलि कक्षा -१२ को नतिजा प्रकाशण गर्दै छ । यसरी हेर्नुहोस् नतिजा ।

कमल -०५, झापा ,

BREAKING ! कक्षा १२ को परीक्षाको नतिजा भोलि प्रकाशण हुँदै छ ।
तर ‘कक्षा १२ को नतिजा भोलिसम्म प्रकाशन गर्ने तयारी हो । केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’
– Chairman, Mahashram Sharma

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले यो पटक तीनथरि नतिजा सार्वजनिक हुने जनाएको छ । आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 1 Minute 591 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार