२०८१ चैत्र ११ सोमबार

बलात्कारिलाई फाँसी दे सरकार !!

कमल -०५,झापा
२०७९/०५/१४
कुल प्रसाद वगाले
छ्या भन्न नि लाजैमर्दो कुरा ; अहिलेका चेलिबेटीहरु बाहिर खुलेर नि हिँड्न नपाउने । यो कस्तो बिडम्वना अहिलेका युगका चेलीहरुको । एउटा बाहिर हिँड्नेलाई उनीहरुलाई स्वतन्त्रता भन्ने चिज पनि हुन्छ नि । हाम्रो देशमा मात्रै यस्तो हो कि अरु देशमा पनि यस्तै बाहिर एक्लै हिँड्दाखेरी हाम्रो देशका चेलीहरु जस्तै डराउनुपर्छ । किन अहिले यति शिक्षित जमानामा पनि दिनदिनै बलात्कार जस्तो जघन्य अपराधहरु बढीरहेको छ । थुक्कर यी बलात्कारि नालायक र नामर्दाहरु त बरु किरा परेर मर्नु नै बेश हुन्छ । एउटा समाजिक मान्छे भइसकपछि त मान्छेहरु ईमान , इज्जत , मान ,सम्मान र प्रतिश्ठा भन्ने चीज हुँदैन र । कस्तो यस्तो घिनलाग्दो काम गरेर नि समाजमा कसरी मुख देखाएर हिँड्छन् नि यी बौलाहा चोरहरु । सक्छ्स् भने यी घोप्टेहरुलाई फाँसी दे सरकार ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 1 Minute 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार