२०८० मंसिर २४ आईतवार

राष्ट्रिय युवा संघ पोखरामहानगरपालिका वडा ९ को अधिबेशन सम्पन्न -अध्यक्षमा मनोज गुरुङ

राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा ९ को अधिवेशन सम्पन्न भएको छ् ।प्रमुख अथिती नेकपा एमाले प्रदेश सदस्य दुर्गा श्रेष्ठ रहनुभएको थियो।

उक्त भेला बाट पोखरा महानगरपलिका वडा न ९ को भेला बाट राष्ट्रिय युवा संघ वडा ९ मा अध्यक्ष मनोज गुरुङ, उपाध्यक्ष सुरज लामिछाने,सचिब आशिष् अधिकारी , उप सचिबमा अनिल रमतेल ,कोषाधयक्ष सुनिता राना,क्रमशः सदस्यहरु गरि २७ सदस्य गठन भएको छ भने भेला बाट युथ फोर्स सम्योजक राहुल कार्की ,साइबर सरकल समयोजक सचित गिरि चयन भएका छन।

सो अधिवेशनमा पार्टि कमिटीका वडाका जिम्मेवार नेता तथा कार्यकर्ताको बक्लो उपथिती थियो भने निवाचित कमिटीलाई कार्यालय बिभाग प्रमुख ,वडा इन्चार्ज उमेश बिशुन्खे ले सपत खुवाउनु भएको थियो।

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार