प्रतिनिधि सभा सदस्य कास्की १ बाट २५ बर्षिय रामराज अधिकारीको उमेदवारी!!
आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश शभा निर्वाचनका लागि नेकपा एमाले कास्की क्षेत्र नं १ तर्फबाट प्रतिनिधिसभाको लागि नेपालकै कान्छो सदस्य (२५बर्षिय) रामराज अधिकारी ले उमेदवार दिएका छन।
उक्त निर्वाचन क्षेत्रबाट चुनाब लड्न एमालेबाट १५ जनाले आकाक्षा बेक्त गरेका छन ।
कास्की प्रतिनिधि सभा १ मा नेकपा (एमाले)को तर्फबाट सिफारिस उम्मेदवारहरुको नामावली :
१.खगराज अधिकारी
२.दिलिप न्यौपाने
३.बैन बहादुर अधिकारी
४.कालिदास सुवेदी
५.झलक सुवेदी
६.पुष्पज्योती ढुङ्गाना
७.मन बहादुर गुरुङ
८.बाल सिह काउछा मगर
९.हिमालय बख्रेल
१०.पदम प्रसाद पौडेल
११.मिलन सुबेदी
१२.शङ्करनाथ पौडेल
१३.उमा सिह
१४.रामराज अधिकारी
१५. पुष्प अधिकारी
नेपालकै कान्छो सदस्य रामराज अधिकारीको कस्कि १ वाट उमेदवार सिफारिस भएका हुन।