राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ महेन्द्र मा बिको सभा हलमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य कास्की इन्चार्ज नेकपा एमाले जिल्ला कमिटी सदस्य हरि लम्सालले राष्ट्रिय युवा संघ नेपाल सधै बिकृती बिसङगती विरुद्ध जुद्दै आम युवाको मत जित्न सक्ने गरि स्थापित नेकपा एमाले को जनसंगठनको नेता संगठन हो र आसन्न निर्वाचनमा भर्खरै स्थानीय निर्वाचनको परिणाम उल्टाउने गरि लाग्न निर्देशन दिनु भयो केन्द्रिय कमिटी सदस्य तथा कास्की इन्चार्ज डिल्लीराम सुबेदिले संगठन मजबुत बनाउन यो कमिटी टोल टोलमा पुग्नु पर्ने बताउनु भयो अर्का सह इन्चार्ज सुजा गुरुङ्गले युवा भनेको महिला होइन झै गर्ने समाज अहिले नेकपा एमालेको अगुवाइमा महिला स्थापित भएको बताउनु भयो राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष पान बहादुर जिसिले आम युवा मिलि गाउँ पालिका भित्रका अराजक कार्य अनैतिक भ्रस्टाचार तथा बिकृती बिसङगती विरुद्ध अभिछिन्न लाग्न निर्देशन दिनु भयो कार्यक्रममा जिल्ला उपाध्यक्ष शंकर पौडेल अनेरास्ववियु का नेता बिष्णु पोख्रेल जनप्रतिनिधि अर्जुन अधिकारी युवा संघ गा पा इन्चार्ज रुद्र राना भाट लगाएतले मन्तब्य राख्नु भएको थियो राजेन्द्र गौतम को अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य इन्द्र पुन उज्ज्वल र संचाल्न युवाराज जिसि ले गरेका हुन अधिबेशनले तपशिल बमोजिमको नेतृत्व चयन गर्दै अधिबेशन सप्पन्न गरेको छ
अध्यक्ष उज्ज्वल पुन
उपाध्यक्ष प्रेम अधिकारी
सचिव युबराज जि सि
सह सचीव श्याम तिमिल्सिना
कोषाध्यक्ष सुनिल भुजेल
सदस्य इश्वर तिवारी
बिरेन्द्र अधिकारी
बितिसा बस्नेत
सुनिल अधिकारी
हेमन्त नेपाली
राजन पौडेल
राजकुमार परियार
किरण भण्डारी
साजन सुनार
राम प्रसाद लम्साल
रबिन जि सि
प्रवेश पुन
बिकल पुन
दिपेन्द्र पु
ADVERTISEMENT