२०८१ बैशाख ४ मंगलवार

लगनखेलको मन्जुश्री पेट्रोल पम्प सिल !!

काठमाडौं । काठमाडौं महानगपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । मापदण्डविपरित बनाइएको उक्त पेट्रोल पम्प महानगरले आइतबार सिल गरेको हो ।

उक्त पेट्रोल पम्प लामो समयदेखि महानगरकै जग्गामा संचालनमा रहेको थियो ।

महानगरले उक्त पेट्रोल पम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेको थियो । तर, पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि पम्प सिल गरिएको महानगरले जनाएको छ ।

२०७९ भाद्र २६, आईतवार प्रकाशित 0 Minutes 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार