२०८१ चैत्र ११ सोमबार

त्रिविद्वारा नतिजा सार्वजनिक !

त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शिक्षाशास्त्र संकाय अन्तर्गत ४ वर्षे बि.एड.प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले नतिजा प्रकाशित गर्दा स्थगन अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षे.प.नि.का.बाट आ-आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई २०७९ साल असोज २५ गते पछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको शिक्षा गोप्य शाखामा सम्पर्क गर्न निर्देशन दिएको छ ।

यो पनि कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित : कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको नतिजा प्रकाशित गरेको हो ।वार्षिक परीक्षाको नतिजामा एनजी आई प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीहरुको बोर्डको असोज ६ गतेको निर्णयानुसार प्रकाशित गरेको बोर्डले जानकारी दिएको छ ।

२०७९ आश्विन ८, शनिबार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार